FAQs Complain Problems

पाचाैँ नगर सभा

Read More

महाकाली नदीमा र्याफ्टीङ्ग

Read More

पाेषण कार्यक्रममा

Read More

नगर प्रमुख ज्यु सराेकारवालाहरू संगकाे अन्तरकिर्यामा

Read More

परशुराम नगरपालिकाकाे चाैथाे नगर सभा

Read More

प्रधानमन्त्री राेजगार कार्यतक्रम अनतर्गत न्युनतम राेजगारीमा संलग्न हुन अावेदन दिने सम्बन्धमा ।

यस परशुराम नगरपालिका अन्तर्गतका  १८ देखि ५९ बर्ष उमेर समुहका सम्पुर्ण बेराेजगार युवाहरूले अाफ्नाे नजिककाे वडा कार्यालयमा गर्इ संलग्न नमुना फारम भरी न्युनतम राेजगारीमा संलग्न हुन अावेदन दिनहुन अनुराेध गरिन्छ ।

संक्षिप्त परिचय

७ नं. प्रदेश को डडेल्धुरा जिल्लामा अवस्थित परशुराम नगरपालिका भित्रि मधेस भेगमा रहेको नगरपालिका हो । २०७१-८-१६ गते देशभर नयाँ घोषणा भएका ६१ नगरपालिका मध्येको यो नगरपालिका पनि एक हो । डडेल्धुरा जिल्लाको  वरपरका २ गाउँ विकास समितिहरु (जोगबुडा र शिर्ष ) मिलाएर यस नगरपालिकाको घोषणा गरिएको थियो । सो नगरपालिका डडेल्धुरा जिल्लाको दोस्रो नगरपालिका हो ।

यस नगरपालिकाको कुल क्षेत्रफल ४१४.८७ बर्ग कि.मि रहेको छ र कूल जनसंख्या ४३९४२ जनघनत्व (२०६८ को जनगणना अनुरुप) रहेको छ । यस न.पा को केन्द्र लालढुगां जोगबुडामा रहेको छ ।

सम्बन्धित सबैकाे जानकारीका लागि

Pages

Facebook Feed

जन प्रतिनिधि

भिम बहादुर साउद
नगर प्रमुख
९८५८४२०१६६
कलावती देवी बाेहरा
उप– प्रमुख
९८४८६४७७४४

कर्मचारी

ईश्वरलाल शाक्य
प्रमुख प्रशासकीय अधिकृत
९८४७६२१९७३
ई‍. हरिश ठगुन्ना
सूचना प्रबिधि अधिकृत
९८६५७११४६४

जानकारी