FAQs Complain Problems

वडा नं. ८

परशुराम नगरपालिकाकाे वडा नं. ८ काे सदरमुकाम जमरानीमा रहेकाे छ । याे वडा करिब २०.०४ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएकाे छ । यस वडाका वडाध्यक्ष श्री गाेबिन्द सिँह बाेहरा हुनुहुन्छ भने वडा सचिवकाे जिम्मेवारी हाल लाइ  खरिदार श्री राम सिँह धामीले सम्हाल्नु भएकाे छ । राष्ट्रिय जनगणना २०६८का अनुसार यस वडाकाे जनसंख्या २०२४ रहेकाे छ ।

Undefined
Population: 
2024
Ward Contact Number: 
9865787204