FAQs Complain Problems

वडा नं. ७

परशुराम नगरपालिकाकाे वडा नं. ७ काे सदरमुकाम साँदनीमा रहेकाे छ । याे वडा करिब ४९.६ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएकाे छ । यस वडाका वडाध्यक्ष श्री केशब बहादुर बाेहरा हुनुहुन्छ भने वडा सचिवकाे जिम्मेवारी हाल लाइ साँदनी स्वास्थ्यचाैकी प्रमुख श्री आनन्द यादव ले सम्हाल्नु भएकाे छ । राष्ट्रिय जनगणना २०६८का अनुसार यस वडाकाे जनसंख्या ३२६७ रहेकाे छ ।

Undefined
Population: 
3267
Ward Contact Number: 
9865858412