FAQs Complain Problems

वडा नं. १२

परशुराम नगरपालिकाकाे वडा नं. १२ काे सदरमुकाम जाेगबुडामा रहेकाे छ । याे वडा करिब ३८.६७ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएकाे छ । यस वडाका वडाध्यक्ष श्री गणेश प्रशाद जाेशी हुनुहुन्छ भने वडा सचिवकाे जिम्मेवारी हाल लाइ अ.स.इ. श्री नरबहादुर बाेहराले सम्हाल्नु भएकाे छ । राष्ट्रिय जनगणना २०६८का अनुसार यस वडाकाे जनसंख्या ३२६२ रहेकाे छ । परशुराम नगरपालिकाे सदरमुकाम पनि यसैवडाकाे सदरमुकाम जाेगबुडामा रहेकाे छ ।

Undefined
Population: 
3262
Ward Contact Number: 
9848827938