FAQs Complain Problems

वडा नं. ११

परशुराम नगरपालिकाकाे वडा नं. ११ काे सदरमुकाम सिमलबण्डमा रहेकाे छ । याे वडा करिब ३१.९२ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएकाे छ । यस वडाका वडाध्यक्ष श्री मान बहादुर महरा हुनुहुन्छ भने वडा सचिवकाे जिम्मेवारी हाल लाइ अ‍.स.इ. श्री नर बहादुर बाेहराले सम्हाल्नु भएकाे छ । राष्ट्रिय जनगणना २०६८ का अनुसार यस वडाकाे जनसंख्या २७७४ रहेकाे छ ।

Undefined
Population: 
2774
Ward Contact Number: 
9868445360