FAQs Complain Problems

वडा नं. १०

परशुराम नगरपालिकाकाे वडा नं. १० काे सदरमुकाम कुर्मुल्लेमा रहेकाे छ । याे वडा करिब ३५.९३ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएकाे छ । यस वडाका वडाध्यक्ष श्री हर्क बहादुर कार्की हुनुहुन्छ भने वडा सचिवकाे जिम्मेवारी हाल लाइ स्वास्थ्य -आयुर्वेद वैद्द श्री अम्मर बहादुर बिष्टले सम्हाल्नु भएकाे छ । राष्ट्रिय जनगणना २०६८का अनुसार यस वडाकाे जनसंख्या ४२४७ रहेकाे छ ।

Undefined
Population: 
4247
Ward Contact Number: 
9863772354