FAQs Complain Problems

मुख्य समाचार:

भुकम्प प्रतिराेधि घर निर्माण सम्बन्धि ५ दिने तालिम सम्पन्न

भुकम्प प्रतिराेधि घर निर्माण सम्बन्धि ५ दिने तालिम

परशुराम नगरपालिकाकाे अायाेजना तथा जीयाे हेजार्ड इन्टरनेश्नलकाे प्राविधिक सहयाेगमा परशुराम नगरपालिकाका १२ अाेटै वडाका लाइ लक्षित गरि अायाेजना गरिएकाे भुकम्प प्रतिराेधि घर निर्माण सम्बन्धि ५ दिने तालिम अाजै मिति २०७५ फाल्गुन ७ गते नगर प्रमुख, नगर उपप्रमुख, वार्ड अध्यक्ष, नगर कार्यपालिका सदस्य, नगरपालिकाका कर्मचारी, १२ वटै वडा बाट जम्मा ३५ जना प्रशिक्षार्थिहरूकाे सहभागीतामा सम्पन्न गरिएकाे सम्पन्न गरिएकाे छ । ५ दिन सम्म संचालन भएकाे उक्त तालिमले नगरपालिका भित्र निर्माणहुने भवन तथा अन्य संरचनाहरु भुकम्प प्रतिरोधी बन्ने , सहभागि प्रशिक्षार्थीहरू स्वराेजगार बन्ने र भुकम्प प्रतिरोधी घर निर्माण सम्बन्धि चेतना अभिबृद्धि हुनुका साथै नक्सा पास गरेर घर निर्माण गर्ने अभियान लाई टेवा पुग्ने विश्वास लिईएकाे छ ।

Facebook Feed